करदाता सेवा कार्यालय, खाँदबारी
Welcome to Tso Khandbari Revenue Office! Situated in Nepal's serene east, we're a vital arm of the government, working under the jurisdiction of IRO-Dharan. Our role in overseeing revenue functions is essential for local services and financial stability. Honored with the "Best Performing TSO Award" by the Inland Revenue Department for 2079/80, we're committed to excellence. Join us in shaping a prosperousand successful Tso Khandbari.
करदाता सेवा कार्यालय, खाँदबारीको अधिकारिक वेभसाइटमा यहाँहरुलाइ स्वागत छ।राजश्व सकंलनका निम्ति सरकारको अत्यावश्यक अंगको रुपमा रहेको यश करदाता सेवा कार्यालय, आराका-धरानको अधिकार क्षेत्र अन्तर्गत काम गरिरहेको छ। करदाता शिक्षा प्रदान, श्रोत संकलन र वित्तीय स्थायित्वका लागि राजस्व कार्यहरूको निरीक्षण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । आ.व २०७९/८० को लागि आन्तरिक राजस्व विभाग द्वारा "उत्कृष्ट करदाता कार्यालय पुरस्कार" बाट सम्मानित, यस कार्यालय उत्कृष्टता को लागी प्रतिबद्ध छ।