बारम्बार सोधिने प्रश्नहरु

Title Date
अनिवार्य दर्ता भनेको के हो ? January 01, 2015
अनुमानित करको विवरण कुन कार्यालयमा बुझाउनु पर्दछ ? January 01, 2015
अनुमानित करको शुद्धता कति प्रतिशत हुनु पर्दछ ? अथवा कति प्रतिशत भन्दा बढी फरक भएमा संशोधित बिबरण कहिले दिनु पर्दछ ? January 01, 2015
अन्तःशुल्क अधिकृत बाहेक अरु अन्तःशुल्कका कर्मचारीवाट खाता प्रमाणित गराउन हुन्छ ? January 01, 2015
अन्तःशुल्क अधिकृतले अतिरिक्त मूल्य निर्धारण वा पुनः मूल्य निर्धारण गरी अन्तःशुल्क निर्धारण गर्दा कति सम्म जरिवाना गर्न सक्छ ? January 01, 2015
अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असूलीका लागि गरेको निर्णय उपर चित्त नबुझेमा सो निर्णय विरुद्ध प्रशासकीय पुनराबलोकनको निबेदन कहां र कति दिन भित्र दिनु पर्दछ ? January 01, 2015
अन्तःशुल्क अधिकृतले अन्तःशुल्क विववरणको जाँच गर्दा के के कुरा हेर्ने अधिकार हुन्छ ? January 01, 2015
अन्तःशुल्क इजाजतपत्र कस्तो अबस्थामा लिनु पर्दैन ? January 01, 2015
अन्तःशुल्क इजाजतपत्र खारेज गर्नु पर्दा के कस्तो प्रकृया अपनाउनु पर्छ ? January 01, 2015
अन्तःशुल्क एैनको दफा १६ बमोजिमका कसूरमा कैद गर्ने गरी गरिएको निर्णय उपर कति समयभित्र कहां पुनराबेदन गर्नु पर्छ ? January 01, 2015
अन्तःशुल्क ऐन बमोजिम इजाजतपत्र नै नलिई कारोबार गरेको भएमा के कारबाही हुन्छ ? January 01, 2015
अन्तःशुल्क ऐन बमोजिम तिर्नु पर्ने अन्तःशुल्क दवाएमा, छिपाएमा वा छलेमा त्यस्तो व्यक्तिलाइ कस्तो कारबाही हुन्छ ? January 01, 2015
अन्तःशुल्क ऐन विपरित काम हुन लागेको वा भैसकेको कुराको सूचना वा सुराक दिने सरकारी कर्मचारी वा अन्य व्यक्तिले के कति पुरस्कार पाउँदछ ? January 01, 2015
अन्तःशुल्क ऐनले तोकेको म्याद भित्र पुनराबलोकनको निबेदन दिन नभ्याइएमा म्याद थप गर्न पाइन्छ कि पाइदैन ? पाइन्छ भने के गर्नु पर्छ ? January 01, 2015
अन्तःशुल्क कस्तो प्रकारको कर हो ? January 01, 2015
अन्तःशुल्क छली गरी बिक्रि गर्न लागेको वस्तु पक्रेर पेश गर्ने व्यक्तिलाई कार्यालयबाट कति रकम पुरस्कार स्वरुप दिने व्यवस्था छ ? January 01, 2015
अन्तःशुल्क जन्य बस्तुको कारोबारको दर्ता गर्न के के कुराहरु संलग्न गरी पेश गर्नु पर्दछ ? January 01, 2015
अन्तःशुल्क टिकट कसले उपलब्ध गराउँछ ? January 01, 2015
अन्तःशुल्क टिकट कस्तो प्रकारको चुरोटमा लगाउनु पर्दछ ? January 01, 2015
अन्तःशुल्क टिकट कुन कुन वस्तुमा अनिवार्य प्रयोग गर्नु पर्छ ? January 01, 2015
अन्तःशुल्क टिकट कुन समयमा टाँस गरिन्छ ? January 01, 2015
अन्तःशुल्क टिकट टाँस नगरी बिक्री भएका सूर्तीजन्य पदार्थ तथा मदिरा के हुन्छ ? January 01, 2015
अन्तःशुल्क टिकट टाँस नगरी विक्रीका लागि राखिएको चुरोट भेटिएमा के कारबाही हुन्छ ? January 01, 2015
अन्तःशुल्क टिकट टाँस नगरीएको मदिरा बन्दी बोतल विक्री वितरण गरेको भेटिएमा के कस्तो कारबाही हुन्छ ? January 01, 2015
अन्तःशुल्क टिकट नक्कली बनाई प्रयोग गरेमा उत्पादन गरेमा वा ओसार पसार वा भण्डारण गरेमा के कस्तो कार्यवाही हुन्छ ? January 01, 2015