बारम्बार सोधिने प्रश्नहरु

Title Date
आन्तरिक राजस्व विभागले एब्ल् लिएको नलिएको, कागजात (जस्तै विल विजक) मा उल्लेख गरे नगरेको कसरी थाहा पाउछ ? January 01, 2015
आफुले गरेको गुनासाको सुनुवाई भएको परिणाम कसरी थाहा पाउने ? January 01, 2015
आफूले खरिद गरी कर कट्टी दावी गरिसकेको प्रयोग भैसकेका वस्तुहरु बिक्री गर्दा कुन मूल्यमा कर असूल गर्नु पर्दछ ? January 01, 2015
आफूले माग गरेको पूर्वादेश पाउन ढिला भयो भने के कस्तो अन्य कानूनी उपचार उपलब्ध छ ? January 01, 2015
आय विवरण साथ दाखिला गर्नु पर्ने कर कहिले सम्म बुझाउनु पर्दछ ? January 01, 2015
आय विवरणका फारामहरु कहाँबाट प्राप्त गर्न सकिन्छ ? January 01, 2015
आयकर कुन अवस्थामा फिर्ता हुन्छ ? January 01, 2015
आयकर फिर्ता कुन कार्यालयबाट पाउन सकिन्छ ? January 01, 2015
आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नु पर्छ ? January 01, 2015
आयकर फिर्ताको लागि के गर्नुपर्छ ? January 01, 2015
आयकरमा दर्ता भई एब्ल् लिइ सके पछि फेरी मूल्य अभिबृद्धि कर (ख्ब्त्) को लागि छुट्टै एब्ल् लिनु पर्दछ ? January 01, 2015
आयात गरिने चुरोटको कुन मूल्यमा अन्तःशुल्क लगाउनु पर्दछ ? January 01, 2015
इजाजत नवीकरण कहिले सम्म गरिसक्नु पर्छ ? January 01, 2015
इजाजतजपत्र रद्द भएमा त्यस बखत गोदाममा मौजदात रहेको बस्तुको अन्तःशुल्क रकम कसरी असूल गरिन्छ ? January 01, 2015
इजाजतपत्र कसरी प्राप्त गर्न सकिन्छ ? January 01, 2015
इजाजतपत्र कस्तो अबस्थामा स्थगन गर्न सकिन्छ ? January 01, 2015
इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने वस्तु वा सेवा बिक्री वा संचय गरेमा के कति जरिवाना हुन्छ ? January 01, 2015
इजाजतपत्र नै नलिइ अन्तःशुल्क लाग्ने बस्तु उत्पादन एवं पैठारी गरेको छ भने कस्तो कारवाही हुन्छ ? January 01, 2015
इजाजतपत्रको समयाबधि कतिको हुन्छ ? January 01, 2015
इजाजतपत्रवालाले यस प्रकृया बमोजिम आफैं निष्काशन गरेको अन्तःशुल्क लाग्ने बस्तुको खाता तथा विबरणको प्रमाणित कसबाट गराउनु पर्छ ? January 01, 2015
इजाजतपत्रवालाले स्प्रिटलाई अन्य प्रयोगमा ल्याउने उद्धेश्यले डिनेचर्ड स्प्रिट वनाउनु पर्दा पूर्ब स्वीकृति लिनु पर्छ कि पर्दैन ? January 01, 2015
इन्टरनेटद्वारा पनि अनुमानित करको विवरण बुझाउन सकिन्छ कि ? यसकोलागि आवश्यक फाराम के वेभसाइटबाट प्राप्त हुन सक्दछ ? January 01, 2015
ईजाजत पत्र रद्द गर्ने सम्बन्धमा ऐन नियममा कस्तो व्यबस्था गरिएको छ ? January 01, 2015
उचित भण्डारणको व्यवस्था नगरेको कारणले सखर वा मोलासिस नोक्सानी भएमा मिन्हा हुन्छ कि हुदैन ? January 01, 2015
उत्पादन, खरिद, विक्री र मौजदात खाता प्रमाणित नगराई राखेमा के हुन्छ ? January 01, 2015