बारम्बार सोधिने प्रश्नहरु

Title Date
कर छूट पाउन दिइने निवेदनसाथ कति दस्तुर बुझाउनु पर्दछ ? January 01, 2015
कर छूट पाउने संस्थाले PAN लिनु पर्दछ कि पर्दैन ? January 01, 2015
कर छूट पाउने संस्थाले पारिश्रमिक, घर वहाल लगायत भुक्तानीमा अग्रीम कर कट्टी गरी दाखिला गर्नु पर्दछ ? January 01, 2015
कर छूट पाउने संस्थाले प्रतिस्पर्धा गरी व्यावसायिक कारोवारको ठेक्का लिनु हुन्छ कि हुदैन ? January 01, 2015
कर छूट हुने प्रमाण पाउन कुनै संस्थाले के के गर्नु पर्दछ ? यस्तो आवेदन पत्रमा कुन कुन विवरण खुलाउनु पर्दछ ? के के कागजातहरु पेश गर्नु पर्दछ ? January 01, 2015
कर छूट हुने संस्थाको जुन सुकै आयमा पनि कर छूट हुन्छ ? January 01, 2015
कर छूट हुने संस्थाले प्राप्त गर्ने कुन कुन रकममा कर छूट हुन्छ ? January 01, 2015
कर जहा तिरेपनि हुन्छ कि निश्चित स्थानमा तिर्नुपर्छ ? January 01, 2015
कर तिर्न दर्ता हुनुपर्छ वा पर्दैन ? January 01, 2015
कर दाखिला गर्दा सवै प्रकारको कर एउटै राजस्व शिर्षकमा दाखिला गर्न मिल्छ मिल्दैन ? मिल्दैन भने विभिन्न प्ररकारको कर रकम कुन कुन राजस्व शिर्षकमा दाखिला गर्न सकिन्छ ? January 01, 2015
कर निर्धारण आदेशबमोजिमको कर, थप दस्तुर र व्याजको रकम कति दिनभित्र दाखिल गर्नु पर्छ ? January 01, 2015
कर परीक्षणको क्रममा/प्रारम्भिक कर निर्धारणबाट कर अधिकृतले म उपर अन्याय गर्न लागेको भन्ने मलाई लागेमा प्रशासकीय पुनरावलोकन बाहेक उपचारको बाटो अरु केही छ ? January 01, 2015
कर प्रशासनलाई कस्तो कस्तो सहयोग गरेमा पुरस्कार पाउन सकिन्छ ? January 01, 2015
कर फिर्ता पाउने सुविधा प्राप्त (कुटनीतिक) व्यक्तिलाई बीजक जारी गर्दा कर असूल गर्नु पर्दछ ? January 01, 2015
कर बढी दाखिला भएमा उक्त वढी कर कसरी समायोजन गर्न सकिन्छ वा फिर्ता लिन सकिन्छ ? January 01, 2015
कर भुक्तानी गर्दा राजस्व शीर्षक गल्तीले फरक परेमा सो रकमको हिसाव कसरी मिलाउने ? January 01, 2015
कर योग्य कारोवार भन्नाले कस्तो कारोवारलाई बुझाउँदछ ? January 01, 2015
कर रकम बुझाउने भौचर कर अधिकृतबाट प्रमाणित (दस्तखत) गराउनु पर्दछ ? January 01, 2015
कर लाग्ने मूल्यमा कुन कुन रकमहरु समावेश गर्नुपर्दछ ? January 01, 2015
कर विवरण अनुसार तिर्नुपर्ने कर कहिलेसम्म तिर्नु पर्दछ ? January 01, 2015
करको गणना कसरी गरिन्छ ? January 01, 2015
करको गणना कसले गर्छ ? January 01, 2015
करको गणना कसले गर्छ ? January 01, 2015
करको गणना गलत भएमा के गर्नुपर्छ ? January 01, 2015
करको भुक्तानी कहाँ गर्नुपर्छ ? January 01, 2015