बारम्बार सोधिने प्रश्नहरु

Title Date
चुरोट उत्पादनको प्रतिलब्धि दर कति तोकिएको छ ? January 01, 2015
चुरोट प्याकिङ्ग गर्दा जनाउने संकेत M (एम) भनेको के हो ? January 01, 2015
चुरोटका बट्टाहरुलाई कसरी प्याकिंग गर्नु पर्दछ ? January 01, 2015
चुरोटको परिभाषाले विदेशी मुलुकबाट पैठारी गरिएको चुरोटलाई समेटेको छ छैन ? January 01, 2015
चुरोटको प्रत्येक बट्टामा अनिबार्य अंकित गर्नु पर्ने कुराहरु के के हुन ? January 01, 2015
चुरोटको मुख्य कच्चा पदार्थ सूर्तीमा भएको चिसोपना (moisture) लाई हटाउन के गर्नु पर्छ ? January 01, 2015
च्यातिएका र बिग्रिएका अन्तःशुल्क टिकटहरुलाई के गर्नु पर्दछ ? January 01, 2015
टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, विग्रिएमा वा कम भएमा त्यस्तो टिकटको प्रतिस्थापन हुन्छ कि हुँदैन ? January 01, 2015
ठेक्का वा करार अन्तर्गत जतिसुकै भुक्तानीमा कर कट्टी गर्नुपर्छ वा निश्चित रकम भन्दा वढीको रकममा कर कट्टी गर्नुपर्छ ? January 01, 2015
ठेक्का वा करार अन्तर्गत भुक्तानी प्राप्त गर्ने पक्ष कर छुट संस्था भएमा अग्रिम कर कट्टी गर्नु पर्छ, पर्दैन ? January 01, 2015
ठेक्का वा करार अन्तर्गत वस्तु र सेवा दुवैको आपूर्ति भएमा सेवाको आपूर्तिमा मात्र कर कट्टी गर्ने कि पुरै ठेक अंकमा ? January 01, 2015
ठेक्का वा करारको भुक्तानी गर्दा कुन दरले कर कट्टी गर्नुपर्छ ? January 01, 2015
डिष्टिलरी उद्योगहरुमा निरीक्षण पुस्तिका राख्नु पर्नाको कारण के हो ? January 01, 2015
डिष्टिलरीले आफ्नो उत्पादन खुल्ला रुपमा वा जर्किनहरुमा विक्री गर्न हुन्छ कि हुँदैन ? January 01, 2015
ढिलो गरी प्राप्त गत महिनाको प्रविष्ट गर्न बाकी खरिद,बिक्री बिजक कसरी प्रविष्ट गर्नुपर्दछ ? January 01, 2015
तयार भएको वियरलाई बोतल वा क्यानमा भरीसके पछि पास्चराइज्ड् गर्नु पर्नाको कारण के हो ? January 01, 2015
तयारी मदिरा सुरक्षित साथ भण्डारण गरी राख्ने जिम्मा अन्तःशुल्क निरीक्षकको हो कि कारखाना धनीको ? January 01, 2015
तोकिए बमोजिमको अन्तःशुल्क विवरण कति कति अबधिमा पेश गर्नु पर्छ ? January 01, 2015
तोकिएको म्याद भित्र विभागले निर्णय नगरेमा के हुन्छ ? January 01, 2015
तोकिएको समय भित्र कर नतिरेमा के हुन्छ ? January 01, 2015
तोकिएको समयमा कर नबुझाएमा के कस्ता कानूनी प्रावधानको सामना गर्नु पर्ने हुन्छ ? January 01, 2015
तोकिएको समयमा फिर्ता नभएमा के हुन्छ ? January 01, 2015
तोकिएको समयमा विबरण पेश नगरेमा के हुन्छ ? January 01, 2015
दर्ता खारेज गर्न के के कागज चाहिन्छ ? January 01, 2015
दर्ता भएको व्यक्तिले कुनै माध्यमबाट प्रदर्शन वा घोषणा गरेको करलाग्ने वस्तु वा सेवाको विक्री मूल्यमा मूल्य उल्लेख गर्दा कसरी गर्नु पर्दछ ? January 01, 2015