बारम्बार सोधिने प्रश्नहरु

Title Date
दाखिल गर्नु पर्ने भन्दा घटी अन्तःशुल्क दाखिला गरेको देखिएमा त्यस्तो घटी अन्तःशुल्क रकम कसरी असूल गरिन्छ ? January 01, 2015
दावि भएको कति समय भित्र फिर्ता पाईन्छ ? January 01, 2015
दूर्गम क्षेत्रमा संचालन गरिने उद्योग धन्दाहरुवाट प्राप्त गर्ने आयमा कतिका दरले आयकर लाग्दछ ? January 01, 2015
द्वैमासिक विवरण बुझाउने सुविधा पाएको व्यक्तिले कर विवरण कहिले बुझाउनु पर्दछ ? January 01, 2015
नयाँ उत्पादन तथा व्राण्डको इजाजत सम्बन्धमा कानूनी व्यवस्था के रहेको छ ? January 01, 2015
नयाँ ब्राण्डको मदिरा उत्पादन गर्नु पर्दा स्वीकृति लिनु पर्छ कि पर्दैन ? पर्छ भने कहाँबाट स्वीकृति लिनु पर्दछ ? January 01, 2015
निजी उपयोगका लागि मदिरा उत्पादन गर्दा ईजाजतपत्र लिनु पर्छ कि पर्दैन? January 01, 2015
निजी भवन भन्नाले कति क्षेत्रफल सम्मलाई जनाउंछ ? January 01, 2015
नियमनकारी निकाय, प्राधिकरण जस्ता निकायहरुलाई भुक्तानी गरेको रोयल्टीमा अग्रिम कर कट्टी गर्नुपर्दछ वा पर्दैन ? January 01, 2015
निर्देशनात्मक दर्ता (Forced Registration) भनेको के हो ? यस सम्बन्धमा कस्तो कानूनी व्यवस्था रहेको छ ? January 01, 2015
निवृतिभरण, कर्मचारी संचयकोष र औषधी उपचार वापत पाइने रकममा कर लाग्दछ कि लाग्दैन ? January 01, 2015
निवृतिभरणमा कर लाग्दछ कि लाग्दैन ? कर्मचारी संचयकोष र औषधी उपचार वापत पाइने रकममा कर लाग्दछ कि लाग्दैन ? January 01, 2015
निष्कासन गरिने मदिराको हुने अन्तःशुल्क रकम निष्कासन गरेपछि दाखिला गर्नु पर्ने हो कि निष्कासन पूर्ब नै दाखिला गर्नु पर्छ ? January 01, 2015
निष्कासन फारम भनेको के हो ? January 01, 2015
निष्कासन माग फाराम ४ प्रति भरिसके पछि निष्कासन अनुमतिका लागि कहाँ पेश गर्नु पर्छ ? January 01, 2015
नेपाल भित्र उत्पादन भएको वस्तुहरु निकासीको प्रकृया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले लिन अस्वीकार गरी वा अन्य कारणले पुनः पैठारी गर्नु परेमा के गर्नु पर्दछ ? January 01, 2015
नेपालमा कुन कुन श्रोतको आयमा कर लाग्दछ ? January 01, 2015
नेपालमा मूल्य अभिवृद्धि कर कहिले देखि लागू भएको हो ? January 01, 2015
नेपालमा मूल्य अभिवृद्धि कर किन लगाइएको हो ? January 01, 2015
नेपालमा मूल्य अभिवृद्धि करको प्रशासन कुन कार्यालयले गर्छ ? January 01, 2015
नेपालमा लाग्ने आय करको दर कुन ऐनमा उल्लेख गरिएको छ ? January 01, 2015
पान मसला, जर्दा, नस जस्ता सूर्तीजन्य पदार्थको तौल लिदा ती वस्तुको मात्र तौल गरे हुन्न ? January 01, 2015
पारिश्रमिक आय हुने प्राकृतिक व्यक्तिले चन्दा खर्च दावी गर्न पाउँछ वा पाउदैन ? January 01, 2015
पारिश्रमिक आयमा करको चुक्ता प्रमाणपत्र कसले दिन्छ ? January 01, 2015
पारिश्रमिक आयमा बढी दाखिला भएको कर अर्को वर्ष मिलान गर्न पाउँछ पाउँदैन ? January 01, 2015