बारम्बार सोधिने प्रश्नहरु

Title Date
ब्यक्तिगत स्थायी लेखा नम्बरलाई नविकरण गर्नु पर्दछ कि पर्दैन ? January 01, 2015
भ(एब्ल् भनेको के हो ? January 01, 2015
भाडा अन्तर्गत कुन कुन रकम पर्दछन् ? January 01, 2015
भाडा भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नु पर्छ, पर्दैन ? January 01, 2015
भाडा भुक्तानीमा कुन दरले अग्रिम कर कट्टी गर्नुपर्छ ? January 01, 2015
भाडा वापत अग्रिम कर कट्टी मिलान गर्न पाइन्छ वा पाइदैन ? January 01, 2015
भाडा वापत कम्पनि/प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा समान दरमा अग्रिम कर कट्टी गर्नु पर्छ कि छट्टा छुट्टै दरमा ? January 01, 2015
भाडाको सवारी साधन धनीले बुझाएको आयकर रकम अन्तिम कर मानिन्छ ? January 01, 2015
भाडाको सावरी साधन धनी कम्पनी भएमा सवारी साधन पिच्छे लाग्ने कर तिर्नु पर्दछ कि पर्दैन ? यसरी कर तिर्नु पर्र्यो भने यस्तो कर रकम वार्षिक कर दायित्वमा मिलान गर्न पाइन्छ कि पाइदैन ? January 01, 2015
भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको अन्तःशुल्क दाखिला कहां गर्नु पर्छ ? January 01, 2015
भौतिक नियन्त्रण प्रणाली अन्तर्गत अन्तःशुल्क टिकट उद्योग वा प्रतिष्ठानमा कसको जिम्मामा रहन्छ ? January 01, 2015
भौतिक नियन्त्रण प्रणाली र स्वयं निष्कासन प्रणालीका विचमा के भिन्नता छ ? January 01, 2015
म VAT मा दर्ता भई कारोबार गरिरहेको छु, मेरो छोराको नाममा सानो कारोबार गर्न अर्को फर्म दर्ता गरी PAN मात्र लिई सोही पसलबाट कारोबार गर्न चाहन्छु, यसो गर्न मिल्छ कि मिल्दैन ? January 01, 2015
म अर्को सहरमा कारोवारको शाखा स्थापना गर्न चाहन्छु ? के मैले छुट्टै VAT दर्ता गर्नु पर्दछ ? January 01, 2015
म अर्को सहरमा कारोवारको शाखा स्थापना गर्न चाहन्छु ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म असार मसान्तको दिन दर्ता भएको हुँ, के मैले असार महिनाको कर विवरण बुझाउनु पर्दछ ? January 01, 2015
म अहिले एकलौटी व्यवसाय संचालन गरिरहेको छु, सो लाई कम्पनी (प्रा.लि.) मा परिणत गर्न चाहन्छु ? के मैले अहिलेकै दर्ता नम्बर प्रयोग गर्न मिल्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म अहिलेकै फर्मबाट थप कारोवार गर्न चाहन्छु ? के मैले अर्को VAT दर्ता नं. लिनु पर्दछ ? January 01, 2015
म आजै आय विवरण पेश गरेर लाग्ने कर तिरेर कर चुक्ता प्रमाण पत्र चाहन्छु । तर म सँग एब्ल् छैन । मैले के गर्नु पर्दछ ? January 01, 2015
म आफ्नो कारोबार अर्को व्यक्तिलाई बिक्री गर्न चाहन्छु, के मैले मेरा दर्ता नम्बर सो व्यक्तिलाई दिन मिल्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म आफ्नो कारोवार दर्ता खारेज गर्न चाहन्छु, मैले पहिले करकट्टी लिई सकेको सामानलाई के गर्नु पर्दछ ? January 01, 2015
म आफ्नो कारोवारको लेखा कम्प्युटरमा राख्न चाहन्छु, मैले के गर्नुपर्छ ? January 01, 2015
म आफ्नो व्यवसाय छोडी अवकाश प्राप्त जीवन विताउन कारोवार छोरालाई हस्तान्तरण गर्न चाहन्छु, के मैले मेरा दर्ता नम्बर मेरो छोरालाई दिन मिल्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
म एउटा ठेकेदार (निर्माण व्यवसायी) हुँ, मेरो कारोवार सधै हुँदैन, के मैले कारोवार भएको बखत मात्र विवरण बुझाउन मिल्छ ? January 01, 2015
म एक हप्ताका लागि मेला आयोजना गर्न चाहन्छु ? के मैले VAT दर्ता हुनुपर्छ ? January 01, 2015