बारम्बार सोधिने प्रश्नहरु

Title Date
म बसेको ठाँउ आन्तरिक राजस्व कार्यालय रहेको शहरबाट धेरै टाढा छ । के मैले आफु बसेको ठाउँ मै एब्ल् पाउन सक्दिन ? January 01, 2015
म मू.अ.करमा दर्ता हुनु पूर्व म सँग कर तिरी खरीद गरेको केही सामान मौज्दातमा छ, यस्तो सामानको कर कट्टी दावी गर्न मिल्छ ? मिल्छ भने कसरी गर्ने ? January 01, 2015
म विदेशी नागरिक हुँ । मैले एब्ल् पाउन सक्दछु वा सक्दिन ? सक्छु भने मैले के के कागजात बुझाउनु पर्दछ ? January 01, 2015
म स्वेच्छाले VAT दर्ता भएको हुँ र सानो व्यवसाय भएकोमा के म स्वेच्छाले नै दर्ता खारेज गर्न पाउँछु ? January 01, 2015
म हाल आ.रा.का.विराटनगरको करदाता हुँ । म आफ्नो कारोवार बिरगञ्ज सार्न चाहन्छु, मैले के गर्नुपर्दछ ? January 01, 2015
मदिरा उत्पादन गर्दा कुनै प्रकारको प्रतिलव्धी दर कायम भएको छ कि छैन ? January 01, 2015
मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ के के हुन् ? January 01, 2015
मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रवन्ध नगरी हानी नोक्सानी भएमा के हुन्छ ? January 01, 2015
मदिरा उत्पादन प्रकृया सकिए पछि मदिरा वन्दी बोतलहरुमा के कस्तो व्यहोरा अंकित भएको लेवल टाँस्नु पर्छ ? January 01, 2015
मदिरा तयार गर्दा स्प्रिट बाहेक अन्य बस्तु मिसाउन हुन्छ कि हुँदैन ? January 01, 2015
मदिरा निष्कासन गर्दा कति प्रति निष्कासन माग फारम भर्नु पर्छ ? January 01, 2015
मदिरा र वियरको बोतलमा टाँस गर्दा अन्तःशुल्क टिकट च्यातियमा वा नोक्सान भएमा त्यसरी नोक्सान भएको अन्तःशुल्क टिकटको सोधभर्ना वा क्षतिपूर्ति वा जर्ति मिनाहा हुन्छ कि हुँदैन ? January 01, 2015
मदिरा विक्री वितरण कस्तालाई गर्नु पर्छ ? January 01, 2015
मदिरा विक्री वितरण नियमन निर्देशिकामा उल्लेख भएको व्यवस्था विपरित कसूर गरेको भनी सूचना दिने सुराकीलाई कति पुरस्कार दिने व्यवस्था छ ? January 01, 2015
मदिराको लागि चाहिने कच्चा पदार्थहरुको संरक्षण कसरी गर्नु पर्छ ? January 01, 2015
मदिराको व्राण्ड, आकार वा गुणस्तर परिबर्तन गर्नु परेमा के गर्नु पर्छ ? January 01, 2015
मदिराको हिसाब कसरी राख्नु पर्छ ? January 01, 2015
मलाई अन्तःशुल्क बारे सामान्य जानकारी चाहिएको छ कहाँबाट उपलव्ध हुन्छ ? January 01, 2015
मलाई सार्वजनिक परिपत्रको विषयवस्तुमा चित्र नबुझे के गर्न सक्दछु ? करदाताको हैसियतले के म यो परिपत्रको अन्तर्वस्तुसँग सहमत हुन बाध्य छु ? January 01, 2015
माग गरेको कति अवधिभित्र पूर्वादेश पाइन्छ ? January 01, 2015
मास्केवारी भनेको के हो ? यस्तो विबरण कार्यालयमा कहिले पेश गर्नु पर्छ ? January 01, 2015
मुल्य अभिवृद्धि कर दर्ता भई सवारी साधन भाडा दिने व्यवसाय गर्ने व्यक्तिलाई गरिने भाडा वापत भुक्तानीमा कति प्रतिशतले कर कट्टी गर्नुपर्छ ? January 01, 2015
मू.अ.कर प्रयोजनको लागि करदाता भन्नाले के बुझिन्छ ? January 01, 2015
मू.अ.कर प्रयोजनको लागि करदाता हुन मूख्य रुपमा के आधार लिइन्छ ? January 01, 2015
मू.अ.कर रकम जुनसुकै राजस्व खातामा बुझाए पनि हुन्छ ? January 01, 2015