बारम्बार सोधिने प्रश्नहरु

Title Date
मूल्य अभिवृद्धि कर (VAT) भनेको के हो ? January 01, 2015
मूल्य अभिवृद्धि कर रकम कहाँ बुझाउनु पर्दछ ? January 01, 2015
मूल्य अभिवृद्धि करको दर कति हो ? January 01, 2015
मूल्य अभिवृद्धि करमा दर्ता गर्दा के फाइदा हुन्छ ? January 01, 2015
मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिलाई ठेक्का वा करारको भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्ने छुट्टै व्यवस्था छ कि अन्य सरह समान हो ? January 01, 2015
मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गर्ने सेवा शुल्कमा छुट्टै दरले अग्रिम कर कट्टी गर्नु पर्दछ कि अन्य सरह समान दरले ? January 01, 2015
मेरो अग्रिम करकट्टी भई e-TDS मार्फत जम्मा भएको रकम कर दावी गर्न के के कागजात चाहिन्छ ? प्रक्रिया के हो ? January 01, 2015
मेरो अग्रिम करकट्टी भई e-TDS मार्फत जम्मा भएको रकम हेर्ने प्रक्रिया के हो ? January 01, 2015
मेरो उद्योग भर्खरै स्थापना भएकोले मुनाफामा आउन अझै ४–५ वर्ष लाग्छ । मुनाफा हुन थालेर सो मा कर तिर्नु पर्ने भए पछि मात्रै मैले एब्ल् लिए हुदैन ? January 01, 2015
मेरो एब्ल् लिन म स्वय उपस्थित हुनुपर्दछ कि अन्य व्यक्तिलाई पठाए हुन्छ ? January 01, 2015
मेरो औषधि खर्च बापत कर मिलान दावी गर्न के गर्नु पर्दछ ? January 01, 2015
मेरो करकट्टी भएको रकम कति जम्मा भएछ भनेर म स्वयंले हेर्न मिल्छ ? January 01, 2015
मेरो कुनै रोजगारी पेशा व्यवसाय छैन । कृषिबाट आय आर्जन गर्दछु । मलाई आयकर लाग्दछ कि लाग्दैन ? January 01, 2015
मेरो दुइ स्थानमा रोजगारी छ । के मैले आय विवरण पेश गर्नु पर्दछ ? January 01, 2015
मेरो पारिश्रमिक आय बाहेक अरु आय छैन, के मैले आय विवरण बुझाउनु नै पर्दछ ? January 01, 2015
मेरो विभिन्न स्थानमा शाखाहरु छन्, के मैले प्रत्येक शाखाको छुट्टाछुट्टै विवरण छुट्टाछुट्टै आ.रा.का.मा बुझाउनु पर्दछ ? January 01, 2015
मेरो सहयोगले आन्तरिक राजस्व कार्यालयले गरेको राजस्वअसुलीको कति प्रतिशत रकम मैले पुरस्कार पाउँछु ? January 01, 2015
मेरो होलसेलको पसल छ । मैले विल विजक जारी गर्दा सामान खरीद गर्ने व्यक्तिको पनि एब्ल् उल्लेख गर्नु पर्दछ ? January 01, 2015
मैले Good For Payment चेकबाट कर रकम म्याद भित्रै बुझाएको थिए, बैँकले कर भुक्तानी गर्ने म्याद पछि (२६ गते) मेरो खाताबाट घटाएको रहेछ, के मैले थप दस्तुर, व्याज तिर्नु पर्दछ ? January 01, 2015
मैले VAT दर्ता खारेज गरि सकेको छु, अब फेरि म सोही व्यवसाय गर्न चाहन्छु, मैले के गर्नु पर्दछ ? January 01, 2015
मैले अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्न लागेकोले सोको इजाजत कहिले र कहाँ लिनु पर्दछ ? January 01, 2015
मैले आ.रा.का.विराटनगरबाट स्थायी लेखा नम्बर -PAN_ पनि स्थगन गराई VAT दर्ता खारेज गरि सकेको छु, अब फेरि म सोही व्यवसाय आ.रा.का.पोखराको कार्यक्षेत्रबाट गर्न चाहन्छु, अब मैले कहाँ सम्पर्क गर्नुपर January 01, 2015
मैले आफ्नो जमीनमा लगाएको सालको बोट (काठ) बिक्री गर्दा कर असूल गर्नु पर्छ की पर्दैन ? January 01, 2015
मैले एब्ल् का लागि आवेदन गरेको कति समय पछि एब्ल् ऋब्च्म् पाउन सक्छु ? January 01, 2015
मैले एब्ल् का लागि निवेदन दिन फाराम त पाएँ, तर भर्न जानिन । यस बारे थप जानकारी मैले कहा पाउन सक्छु ? January 01, 2015