बारम्बार सोधिने प्रश्नहरु

Title Date
मैले एब्ल् लिनका लागि निवेदनको ढाँचा कसरी प्राप्त गर्न सक्दछु र यस्तो निवेदन मैले कहाँ दिनु पर्दछ ? January 01, 2015
मैले कर फिर्ता ढिलो पाउँदा वढी भएको रकम मात्र पाउँछु वा व्याज पनि पाउँछु कि? January 01, 2015
मैले गत वर्ष आयकर वापत दाखिला गरेको भौचरमा भूलले मूल्य अभिवृद्धि करको राजस्व शीर्षक लेखिएछ, मैले के गर्ने ? January 01, 2015
मैले चलाएको स्वदेशी मदिराको थोक व्यवसाय अरुलाई बेच्न चाहन्छू, मेरो नाउँको इजाजतपत्र अरुको नाउँमा नामसारी गर्न मिल्छ कि मिल्दैन ? January 01, 2015
मैले जस्तै समस्या भोगेको अर्को करदाताले पाएको पूर्वादेश मेरो सम्बन्धमा पनि लागू गर्न सकिन्छ ? January 01, 2015
मैले तिर्नु पर्ने सबै कर अग्रिम करको रुपमा तिरी सकेको छु । के मैले पनि आय विवरण बुझाउनु पर्दछ ? मैले आय विवरण नबुझाउदा के हुन्छ ? January 01, 2015
मैले दर्ता खारेजीका लागि निवेदन आ.रा.का. मा दर्ता गराइ दर्ता खारेजीको अवस्थामा भर्नुपर्ने कर विवरण (अनुसूची –११) भरी बुझाइ सकेको छु,के मैले मेरो दर्ता खारेज भएको मान्न मिल्छ ? January 01, 2015
मैले दर्ता खारेजीका लागि निवेदन आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ सकेको छु, तर कार्यालयले दर्ता खारेज भएको जानकारी दिएको छैन, के मैले विवरण बुझाइ रहनु पर्छ ? January 01, 2015
मैले दर्ता खारेजीको लागि निवेदन दिई सकेको छु, तर कार्यालयले दर्ता खारेज भएको जानकारी मलाई दिएको छैन ? यस्तो अवस्थामा के हुन्छ ? January 01, 2015
मैले पेश गरेको स्वयंकर निर्धारण बिबरण कस्तो अबस्थामा पूर्ण करपरीक्षण तथा थप अनुसन्धानमा पर्दैन ? January 01, 2015
मैले पैठारी गरेका बस्तुको अन्तःशुल्क निर्धारण कसरी कहिले गर्नु पर्ने हुन्छ ? January 01, 2015
मैले प्रोप्राइटरसीप फर्म वन्द गरी प्राइभेट लिमिटेड कम्पनी खोल्दैछु के मैले कम्पनीका लागि छट्टु ै एब्ल् लिनु पर्दछ ? January 01, 2015
मैले मेरो कारोवारका बारे ठ्याक्कै अनुमान गर्न सक्दिन । लेखापरीक्षण गराउन पनि सकेको छैन कार्यालयले नै न्यायोचित आधारमा करनिर्धारण गरिदिन सक्दैन ? January 01, 2015
मैले मेरो घर भाडामा लगाई आय आर्जन गर्दछु । अन्य कुनै कारोवार छैन । मलाई आयकर लाग्दछ कि लाग्दैन ? January 01, 2015
मैले विराटनगरमा खुद्रा पसलको व्यवसाय गर्दा एब्ल् लिएको थिएँ । सो व्यवसाय बन्द गरी म काठमाण्डौं आए र यहाँ उद्योग स्थापना गर्ने तयारी गर्दैछु । के काठमाण्डौंमा मैले पुनः छुट्टै एब्ल् लिनु पर्दछ January 01, 2015
मैले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छु, अब म एकलौटी व्यवसाय गर्न चाहन्छु, के मैले सोही नम्बर प्रयोग गर्न पाउँछु ? January 01, 2015
मैले व्यबसाय चलाउन लिएको अन्तःशुल्क इजाजतपत्रमा उद्देश्य थप्नु परेमा के गर्नु पर्छ ? January 01, 2015
मैले व्यावसायिक स्थायी लेखा नम्बर लिई एकलौटी व्यवसाय संचालन गरिरहेको छु, अब म व्यवसाय छाडी रोजगारी मात्र गर्न चाहन्छु, के मैले सोही नम्बर प्रयोग गर्न हुन्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
मैले स्कूल संचालन गरेर हुने आयबाट परिवारको भरण पोषण गरेको छु ? के मलाई कर लाग्दछ ? January 01, 2015
मौजदातमा रहेको वियर कमी भएमा के कति सम्म मिन्हा दिइन्छ ? January 01, 2015
मौज्दातमा रहेको मदिरा विभिन्न कारणबाट कमी हुन गएमा त्यस्तो कमीको मिन्हा के कसरी दिने व्यवस्था छ ? January 01, 2015
यदि कसैका २ वटा घर भएमा कसरी करको गणना गरिन्छ? January 01, 2015
यो कर कहाँ बुझाउनु पर्छ ? January 01, 2015
यो प्रणाली अनुसार विक्री हुने बस्तु वा सेवाको अन्तःशुल्क असुल गर्ने प्रकृया के हो ? January 01, 2015
राजस्व न्यायाधिकरण कहाँ कहाँ छन् ? कुन कुन क्षेत्रको करदाताले कहाँ पुनरावेदन गर्नुपर्दछ ? January 01, 2015