बारम्बार सोधिने प्रश्नहरु

Title Date
राजस्व न्यायाधिकरणको फैसलाको कार्यान्वयन सम्बन्धित कार्यालयले कति समय भित्र गरी सक्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणको फैसलामा पनि चित्त नबुझे मैले थप कानूनी उपचार पाउन सक्दछु ? January 01, 2015
राजस्व न्यायाधिकरणमा कस्तो अवस्थामा पुनरावेदन लाग्न सक्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्दा धरौटी राख्नु पर्छ कि पर्दैन ? कति धरौटी राख्नुपर्छ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न धरौटी राख्दा बैँक जमानत राख्न मिल्छ कि मिल्दैन ? January 01, 2015
रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ? January 01, 2015
रोजगारी आय हुनेले कुन समयमा कर तिर्नुपर्दछ ? January 01, 2015
रोजगारी मात्र आय हुनेले आय विवरण पेश गर्नु पर्छ वा पदैन ? January 01, 2015
रोजगारीको आय वाहेक अन्य आय प्राप्त भएमा के गर्नुपर्छ ? January 01, 2015
रोजगारीको आय हुने व्यक्तिले PAN लिनु पर्छ कि पर्दैन ? January 01, 2015
रोजगारीको आय हुने व्यक्तिले एब्ल् लिनु पर्छ कि पर्दैन ? January 01, 2015
रोजगारीको आय हुने व्यक्तिले सवारी साधनको सुबिधा वापत प्राप्त गरेको नगद रकम छ भने त्यस्तो रकमको आय गणना कसरी गर्नु पर्दछ ? January 01, 2015
रोजगारीको आयमा लाग्ने कर कहिले दाखिला गर्नु पर्दछ ? January 01, 2015
रोजगारीको आयमा लाग्ने कर कहिले दाखिला गर्नु पर्दछ ? January 01, 2015
रोजगारीको आयमात्र हुने प्राकृतिक व्यक्तिले कर चुक्ता पाउँछ कि पाउँदैन ? January 01, 2015
रोजगारीको आयमात्र हुनेले आय विवरण बुझाउनु पर्छ, पर्दैन ? January 01, 2015
रोयल्टी भुक्तानीमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
रोयल्टी भुक्तानीमा कुन दरले अग्रिम कर कट्टी गर्नु पर्दछ ? January 01, 2015
रोयल्टी भुक्तानीमा गरिने अग्रिम कर कट्टी अन्तिम हुन्छ कि मिलान गर्न पाइन्छ ? January 01, 2015
रोयल्टी वापत अग्रिम भुक्तानी वा पेश्की प्रदान गरेमा कुन समयमा अग्रिम कर कट्टी गर्नु पर्छ ? January 01, 2015
लेखा परिक्षण गराउदा के कर लेखा परिक्षण छुट्टै गराउनु पर्दछ ? यस्तो कर लेखा परिक्षण के आन्तरिक राजस्वविभागबाट स्वीकृति प्राप्त हुनु पर्दछ ? January 01, 2015
वस्तु को मूल्य र सेवा शुल्क छुट्टा छुट्टै उल्लेख भै आएमा कुन मूल्यमा अग्रिम कर कट्टी गर्नुपर्छ ? January 01, 2015
वस्तु र सेवाको मुल्य छुट्टा छुट्टै उल्लेख नगरि एकमुष्ट उल्लेख भएमा कुन मुल्यमा अग्रिम कर कट्टी गर्नुपर्छ ? January 01, 2015
वस्तु विक्री गर्दा उपभोक्ताले कर तिर्न मानेन वा बुझाएन भने पनि कर संकलन गरेको सरह व्यवहार गर्नु पर्दछ ? January 01, 2015
वस्तु विक्री गर्दा उपभोक्ताले कर तिर्न मानेन वा बुझाएन भने पनि कर संकलन गरेको सरह व्यवहार गर्नु पर्दछ ? January 01, 2015